आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्न अभिनेत्री कोइरालाको अपिल

पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्न अभिनेत्री कोइरालाको अपिल

  • मिडिया डबली डेक्स
  • आइतवार, फाल्गुण २५ २०८१

  • 699
    SHARES

  • पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा भव्य स्वागत गर्न अभिनेत्री कोइरालाको अपिल

    काठमाडौं ।  अभिनेत्री मनिषा कोइरालाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आज विमानस्थलमा भव्य स्वागत गर्न अपिल गरेकी छन्। पूर्वराजालाई ‘सरकार’ सम्बोधन गर्दै उनले सामाजिक सञ्जालमामार्फत यस्तो आग्रह गरेकी हुन्। 

    मनिषा लेख्छिन्, ‘आदरणीय आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमाडौं सवारी हुँदै छ, सरकारको भव्य स्वागत गरौँ।’

    आफूलाई कट्टर गणतन्त्रवादी भन्ने कांग्रेसजनका ‘आदर्श पुरुष’ बीपी कोइरालाका नातिनी मनिषाले पछिल्लो समय राजसंस्थाको वकालत गर्दै आएकी छन्।  

    आइतबार पोखराबाट आउन लागेका पूर्वराजा शाहलाई राजावादी राजनीतिक दल एवं विभिन्न समूहले भव्य स्वागत गर्दैछन् । उनलाई विमानस्थलदेखि निर्मलनिवाससम्म पुर्‍याउने उनीहरूको योजना छ।   

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण २५ २०८११२:२२:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend