आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एमालेको सचिवालय बैठक बस्दै

एमालेको सचिवालय बैठक बस्दै

  • मिडिया डबली डेक्स
  • आइतवार, फाल्गुण १८ २०८१

  • 636
    SHARES

  • एमालेको सचिवालय बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक  बस्दैछ ।  दिउँसो २ बजे बस्ने बैठकमा सरकारले ल्याएको अध्यादेशबारे छलफल हुनेछ।

    एमाले केन्द्रीय कार्यालय सचिव डा‍क्टर भिष्म अधिकारीले अध्यादेशलगातयका विषयमा बैठकमा छलफल हुने जानकारी दिए। 

    सत्तारुढ दलकै असहयोगका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ल्याएका अध्यादेशहरु अलपत्र पर्दै आएको छ।

    पुस अन्तिम साता बसेको मन्त्रिपरिषद बैठकले भूमिसम्बन्धीसहित विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो। ती अध्यादेश संसदमा दर्ता भएपनि राष्ट्रियसभामा सत्तापक्षको बहुमत नहुँदा दुवै सदनमा निर्णयार्थ पेस हुन सकेको छैन। अध्यादेशको बारेमा छलफल गर्न जनता समाजवादी नेपालले केन्द्रीय कमिटी बैठक बोलाएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष १८ २०८१०७:३३:०२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend