आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

युक्रेन द्वन्द्व चाँडै अन्त्य हुनेमा ट्रम्प विश्वस्त

युक्रेन द्वन्द्व चाँडै अन्त्य हुनेमा ट्रम्प विश्वस्त

  • एजेन्सी
  • सोमवार, फाल्गुण १२ २०८१

  • 642
    SHARES

  • युक्रेन द्वन्द्व चाँडै अन्त्य हुनेमा ट्रम्प विश्वस्त

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस हप्ता युक्रेन द्वन्द्वको अन्त्यको लागि वाशिंगटनले सफलतापूर्वक वार्ता गर्नसक्ने विश्वास व्यक्त गरेका छन्।

    ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले उक्त टिप्पणी गरेका हुन्। अहिले राष्ट्रपति र उनको टोली द्वन्द्व अन्त्य गर्न यस युद्धका दुवै पक्षसँग वार्ता जारी राख्नमा केन्द्रित रहेको बताए।

    लेभिटले कोष सचिव स्कट बेसेन्ट कच्चा खनिजहरू प्रयोग गर्न युक्रेनीहरूसँग प्रश्तावित सम्झौताको बारेमा छलफलमा संलग्न भएको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, फाल्गुण १२ २०८११२:५३:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend