आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अवतरणका क्रममा विमान पल्टँदा तीनजना गम्भीर घाइते

अवतरणका क्रममा विमान पल्टँदा तीनजना गम्भीर घाइते

  • एजेन्सी
  • मंगलवार, फाल्गुण ६ २०८१

  • 726
    SHARES

  • अवतरणका क्रममा विमान पल्टँदा तीनजना गम्भीर घाइते

    क्यानडाको टोरेन्टोमा अवतरणका क्रममा विमान दुर्घटना हुँदा तीनजना गम्भीर घाइते भएका छन्।

    टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने  दुर्घटना हुँदा अन्य १२ जनालाई सामान्य चोटपटक लागेको छ। गम्भीर घाइते हुनेमा  एक बालक, ४० वर्षीया महिला र ६० वर्षीय पुरुष छन्।

    विमानमा ७६ यात्रु र चार चालक दलका सदस्य गरी ८० जना सवार थिए। सबैलाई विमानबाट निकालेर सुरक्षितस्थानमा राखिएको अमेरिकी संघीय उड्डयन प्रशासनले जनाएको छ। ​एबीसी न्युजका अनुसार विमान मिनियापोलिसबाट स्थानीय समय अनुसार बिहान ११:३४ बजे उडेको थियो।

    प्रहरीले दुर्घटनाको वरपरको अवस्थाबारे केही बताएको छैन। विमान दुर्घटनापछि २६ उडान डाइभर्ट गरिएका छन्। क्यानडाकी यातायातमन्त्री अनिता आनन्दले घटनालाई गम्भीररूपमा लिएको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, फाल्गुण ६ २०८१०६:२८:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend