सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बबरमहल क्षेत्रको जनजीवन सहज पार्न मन्त्री यादवको निर्देशन

बबरमहल क्षेत्रको जनजीवन सहज पार्न मन्त्री यादवको निर्देशन

  • मिडिया डबली डेक्स
  • बुधवार, माघ ३० २०८१

  • 1.0K
    SHARES

  • बबरमहल क्षेत्रको जनजीवन सहज पार्न मन्त्री यादवको निर्देशन

    काठमाडौँ । काठमाडौँको बबरमहलमा रहेको खानेपानी थोक वितरण प्रणालीको पाइप फुटेको स्थलको खानेपानीमन्त्री प्रदीप यादवले निरीक्षण गरी तत्काल जनजीवन सहज पार्न निर्देशन दिएका छन्।

    नेपाल विद्युत प्राधिकरणले विद्युतको लाइन भूमिगत गर्नका लागि होरिजोन्टल ड्रिलिङ गर्ने क्रममा पाइप फुटेर बबरमहल क्षेत्रमा जलमग्न भएको हो। उक्त खबर पाउनासाथ पोखराबाट तत्काल काठमाडौँ आइ अहिले पाइप फुटेर पानी बगिरहेको ठाउँ बबरमहल आइपुगेको बताउँदै मन्त्री यादवले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले पानी बन्द गरिसकेको जनाएका छन्। 

    पाइप फुटेर पानी पसेपछि बबरमहलस्थित विशेष अदालतलगायतका सरकारी भवनहरू जलमग्न बनेको घटनाले गहिरो दु:ख लागेको उनले बताएका छन्। उनले सम्बन्धित निकायहरूले शीघ्र मर्मत गरी जनजीवन सुचारु गर्ने विश्वास व्यक्त गरेका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २६ २०८१०५:४२:३७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend