सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक

क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक

  • मिडिया डबली डेक्स
  • मंगलवार, माघ २२ २०८१

  • 561
    SHARES

  • क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक

    काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सर न्यूनीकरण गर्न सबैको सहकार्य आवश्यक रहेको बताएका छन्। 

    मंगलबार काठमाडौंमा विश्व क्यान्सर दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले मन्त्री पौडेलले पाठेघरको क्यान्सरको समस्या ठूलो रहेको भन्दै यसलाई  सहकार्यबाट न्यूनीकरण गर्दै लैजानुपर्ने बताए।   

    ‘क्यान्सर निवारणका लागि धेरै काम गर्न बाँकी छ। उपचारात्मक र निरोधात्मक क्षेत्रमा धेरै काम गर्न जरुरी छ’, उनले भने, ‘पाठेघरको क्यान्सरबाट मेरो आमाहरू, मेरो दिदीहरु, मेरो समकक्षी साथी थुप्रैको मृत्यु भएको छ। दिनमा चार जनाको मृत्यु हुने तथ्याङ्क हामीसँग उपलब्ध छ। यसलाई न्यूनीकरण गर्दै निवारणको स्थितिमा पुर्‍याउन कसरी सकिन्छ, नेपालको लक्ष्य त्यो छ । निवारणको तहमा पुर्‍याउन सबैलै पहल गर्न जरुरी छ।’

    मन्त्री पौडेलले काम गर्ने चाहना भए पनि स्रोत साधन कम रहेको बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, माघ २२ २०८१११:१०:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend