सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रास्वपाको बहिष्कारबीच संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन

रास्वपाको बहिष्कारबीच संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ १८ २०८१

  • 783
    SHARES

  • रास्वपाको बहिष्कारबीच संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बहिस्कारकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन सुरु गरेका छन्।

    बैठकको सुरुमा रास्वपा सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख बस्न आग्रह गरेका थिए । तर आग्रह नमानेर विरोध जारी राखेपछि सभामुख देवराज घिमिरेले बैठकको कार्यसूची अघि बढाए। 

    त्यससँगै रास्वपा सांसदहरूले संसद् बहिस्कार गर्दै बैठकबाट उठेर हिँडे । त्यसपछि राष्ट्रपति कार्यालयबाट आएकालगायतका पत्र पढेर सुनाउँदै सभामुखले प्रधानमन्त्रीलाई समय दिएका हुन् । 

    प्रधानमन्त्रीले आफू नेतृत्वको सरकार आएपछि भएका विकास निर्माणका प्रगतिहरू सुनाइरहेका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १८ २०८१०२:०१:३६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend