आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लस एन्जलसको डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्‍यो

लस एन्जलसको डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्‍यो

  • एजेन्सी
  • सोमवार, पौष २९ २०८१

  • 1.9K
    SHARES

  • लस एन्जलसको डढेलोबाट मृत्यु हुनेको संख्या २४ पुग्‍यो

    अमेरिकाको लस एन्जल्समा झण्डै एक हप्तादेखि जारी आगलागीबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ। मृत्यु हुनेको संख्या अझै बढ्ने अनुमान छ। लस एन्जल्स काउन्टीका स्वास्थ्य अधिकारीका अनुसार १६ जना बेपत्ता छन्।

    आगलागीबाट इटन, प्यालिसेड्स लगायतका ठाउँमा मानवीय क्षति भएको हो। सबैभन्दा धेरै प्यालिसेड्समा आगलागीबाट २३ हजार एकडभन्दा बढी क्षेत्र जलेर ध्वस्त भएको छ। क्यालिफोर्नियाका मौसम वैज्ञानिकले आगो अझै तीव्र गतिमा फैलिने र ठूलो भौतिक क्षति पुग्न सक्ने चेतावनी दिएका छन्।

    तीव्र गतिमा हावा चलेका कारण आगो नियन्त्रणको प्रयास सफल हुन सकेको छैन। अमेरिकी एक कम्पनीले आगलागीबाट अहिलेसम्म २ सय ५० देखि २ सय ७० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष २९ २०८१०२:५५:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend