आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु

आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु

  • मिडिया डबली डेक्स
  • शनिवार, पौष २७ २०८१

  • 1.6K
    SHARES

  • आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु

    भारतको पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर ज्यान गएको छ । पञ्जाब प्रहरीका अनुसार यो घटना गएराति १२ बजेतिर भएको हो ।

    गोली लागेपछि गोगीलाई लुधियानाको डीएमसी अस्पताल पुर्‍याइएको थियो । अस्पतालले उहाँलाई मृत घोषणा गरेको पञ्जाब प्रहरीलाई उद्धृत गरी बीबीसी हिन्दीले जनाएको छ ।

    गोगीको शवलाई डीएमसी अस्पतालको शवगृहमा राखिएको छ । घटनाको प्रारम्भिक विवरण र परिवारका अनुसार गएराति गोगीले गल्तीवश आफूले आफैलाई गोली चलाएको पाइएको छ । उहाँको टाउकोमा गोली लागेको थियो ।

    गुरप्रीत गोगी लुधियाना पश्चिमबाट आम आदमी पार्टीका विधायक हुनुहुन्थ्यो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष २७ २०८१०९:२२:०२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend