सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

तारेखमा छाडिदिन रविले न्यायाधीशसमक्ष गरे अपिल

तारेखमा छाडिदिन रविले न्यायाधीशसमक्ष गरे अपिल

  • मिडिया डबली डेक्स
  • बिहिवार, पौष २५ २०८१

  • 1.5K
    SHARES

  • तारेखमा छाडिदिन रविले न्यायाधीशसमक्ष गरे अपिल

    काठमाडौँ ।  सहकारी प्रकरणमा मुद्दा झेलिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूलाई तारेखमा छाडिदिन न्यायाधीश समक्ष अपिल गरेका छन्। 

    सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा कास्की जिल्ला अदालतमा भएको थुनछेक बहस सकिएपछि न्यायाधीश नितिज राईले प्रतिवादीहरुलाई केही भन्नु छ? भनेर सोधेका थिए। त्यसपछि रवि लामिछानेले आफूलाई तारेखमा छाड्न अनुरोध गरेका हुन्। 

    इजलासमा सहभागी एक अधिवक्ताले सहकारी पीडितका पक्षमा अफू लागिरहने उल्लेख गर्दै उनले थुनाबाहिरै बसेर मुद्दा लड्ने वातावरण बनाइदिन अनुरोध गरेका बताए।

    उक्त मुद्दामा बहस सकिएकाले थुनछेक आदेश आउनसक्ने बताइएको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २५ २०८१०४:०७:३९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend