आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वैवाहिक बन्धनमा बाँधिए आरिफ

वैवाहिक बन्धनमा बाँधिए आरिफ

  • मिडिया डबली डेक्स
  • शुक्रवार, पौष १९ २०८१

  • 750
    SHARES

  • वैवाहिक बन्धनमा बाँधिए आरिफ

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर आरिफ शेख वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले पर्सा वीरगन्ज निवासी २७ वर्षीय सबाना खातुनसँग बिहीवार मुस्लिम परम्पराअनुसार विवाह गरेका हुन् ।

    आरिफ नेपालले खेलेको पहिलो ओडिआई टोलीका सदस्य रहेका थिए । घरेलु क्रिकेटमा आरिफ विभागीय टोली नेपाल पुलिस क्लब खेल्नेछ ।

    हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)मा आरिफ सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए । फाइनलमा सुदूरपश्चिम जनकपुर बोल्ट्ससँग पराजित भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १९ २०८११२:०५:४९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend