आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेविसंघमा शेखर पक्षको समानान्तर समिति, प्रेमिकाले तोकिन् ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि (सूचीसहित)

नेविसंघमा शेखर पक्षको समानान्तर समिति, प्रेमिकाले तोकिन् ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि (सूचीसहित)

  • मिडिया डबली
  • शनिवार, पौष ६ २०८१

  • 1.7K
    SHARES

  • नेविसंघमा शेखर पक्षको समानान्तर समिति, प्रेमिकाले तोकिन् ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि (सूचीसहित)

    काठमाडौं । नेपाल विद्यार्थी संघमा संस्थापन इतर पक्षका नेता डा. शेखर कोइराला पक्षले समानान्तर गतिविधि थालेको छ। १२ औं महाधिवेशन केन्द्रित राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियानका लागि ७७ जिल्ला र क्याम्पसहरूमा प्रतिनिधि खटाएपछि असन्तुष्ट शेखर पक्षले समानान्तर समिति घोषणा गरेको हो।

    कोइराला पक्षधर विद्यार्थी नेता प्रेमिका रानामगर ७७ जिल्लामै प्रतिनिधि तोकेकी छन्।

    संस्थापन पक्षले विधान विपरित ७७ जिल्ला र ११३ क्याम्पसमा प्रतिनिधि पठाएको भन्दै कोइराला पक्ष रुष्ट छ। महाधिवेशन केन्द्रित राष्ट्रव्यापी सदस्यता वितरण एवं सुझाव संकलन अभियान संस्थापन पक्षले पुस ७ गतेदेखि सुरु गर्दैछ।

    IMG_9728.pngIMG_9729.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष ६ २०८१०१:५१:३८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend