आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतको पिनाका क्षेप्यास्त्र किन्न विभिन्न मुलुकले देखाए चासो

भारतको पिनाका क्षेप्यास्त्र किन्न विभिन्न मुलुकले देखाए चासो

  • मिडिया डबली
  • शनिवार, पौष ६ २०८१

  • 798
    SHARES

  • भारतको पिनाका क्षेप्यास्त्र किन्न विभिन्न मुलुकले देखाए चासो

    काठमाडौं– भारतले विकास गरेको पिनाका क्षेप्यास्त्र प्रणाली किन्न विभिन्न मुलुकहरुले चासो देखाएका छन् । सोलर एक्सप्लोसिभ नामक रक्षा कम्पनीका कार्यकारी निर्देशक अवकाशप्राप्त मेजर जनरल भी आर्याले पिनाका खरिद गर्न विभिन्न मुलुकले चासो देखाएको जानकारी दिएका हुन् ।

    उनले विज्ञप्ति जारी गर्दै हाल पिनाका क्षेप्यास्त्र प्रणाली भारतबाहेक अर्मेनियाको सेनाले मात्रै प्रयोग गर्दै आइरहेको उल्लेख गरेका छन् । यद्यपि यस क्षेप्यास्त्र प्रणाली खरिद गर्न विश्वका विभिन्न मुलुकहरूले चासो देखाइरहेको उनको भनाइ छ ।

    मल्टि ब्यारेल रकेट लञ्चर प्रणालीमा आधारित यस क्षेप्यास्त्रको मारक दूरी ७५ देखि ० किलोमिटरसम्म रहेको जनाइएको छ ।

    परीक्षण र द्वन्द्वमा राम्रो प्रदर्शन गर्नुका साथै सस्तो मूल्य रहेकाले पनि धेरै मुलुकहरू यस हतियार खरिद गर्न उत्सुक रहेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, पौष ६ २०८१०७:१७:५५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend