आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मन्त्रिपरिषदको बैंठ्क वस्दै, के होला निर्णय?

मन्त्रिपरिषदको बैंठ्क वस्दै, के होला निर्णय?

  • मिडिया डबली
  • बिहिवार, पौष ४ २०८१

  • 675
    SHARES

  • मन्त्रिपरिषदको बैंठ्क वस्दै, के होला निर्णय?

    काठमाडौं-विहिबार ४ बजे मन्त्रिपरिषदको बैंठ्क वस्ने भएको छ। मन्त्रिपरिषदको बैठ्क प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा वस्नेछ। आज वस्ने मन्त्रिपरिषदको बैठकले राजनीतिक दल सम्वन्धि अध्यादेश जारी गर्ने संभावना रहेको छ। 

    यस्तै, कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने सम्वन्धि निर्णय समेत आजको मन्त्रिपरिषदले गर्ने संभावना रहेको छ। यद्यपी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवालयले आज हुने निर्णयबारे कुनै पनि कुरा खुलाएको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ४ २०८११२:४९:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend