आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

१७ सयले घट्यो सुनको मुल्य

१७ सयले घट्यो सुनको मुल्य

  • मिडिया डबली
  • बिहिवार, पौष ४ २०८१

  • 996
    SHARES

  • १७ सयले घट्यो सुनको मुल्य

    काठमाडौं-सुनको मुल्य तोलमा १ हजार ७ सय रुपैयाँले घटेको छ।बुधबार तोलाको १ लाख ५० हजार रहेको सुनको मुल्य घटेर १ लाख ४९ हजार रुपैयाँमा आएको छ।
    यस्तै चाँदीको मुल्य पनि घटेको छ।
    विश्व बजारमा सुनको मुल्य घटेसँगै नेपालमा पनि घटेको हो। डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएसँगै रुस युक्रेनबीच युद्धविराम हुने चर्चा सँगै सुनको मुल्य घट्न थालेको हो। 
    नेपाल सरकारले १० प्रतिशतले भन्सार घटाएसँगै सुनको मुल्यमा भारी गिरावट आएको थियो। करिब १ लाख ७१ हजार सम्म पुगेको सुनको मुल्य सरकारले भन्सार घटेसँगै १७ हजारले घटेर १ लाख ५० हजारको हराहारीमा आएको थियो।

     चाँदीको मुल्य ५५ रुपैयाँले घटेर तोलाको १ हजार ७८० मा आएको छ। बुधबार चाँदी १ हजार ८३५ रुपैयाँमा कारोबार भएको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ४ २०८११२:४०:४५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend