प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार आफ्नो "मन की बात" कार्यक्रमको ११६औं शृंखलामा क्यारिबियन देश गयानामा रहेको भारतीय डायस्पोराको महत्त्व र प्रभावलाई उजागर गरेका छन्।
उनले भने, "गयानामा पनि 'मिनी भारत' को अस्तित्व छ, जुन भारतबाट हजारौं किलोमिटर टाढा भए पनि यहाँ भारतीय मूलका मानिसहरूले राजनीति, व्यापार, शिक्षा र संस्कृतिका क्षेत्रहरूमा नेतृत्व गर्दै आएका छन्। करिब १८० वर्षअघि भारतबाट गयानामा मजदुरको रूपमा लगिएका व्यक्तिहरूले आज गयानाको प्रगतिको प्रमुख आधार बनेका छन्।"
प्रधानमन्त्री मोदीको यो भनाइ गयानाको औपचारिक राजकीय भ्रमणपछि आएको हो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।