आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दिल्लीमा वायु प्रदूषण गर्ने सवारीलाई एक सय ६४ करोड जरिबाना

दिल्लीमा वायु प्रदूषण गर्ने सवारीलाई एक सय ६४ करोड जरिबाना

  • मिडिया डबली
  • सोमवार, मंसिर १० २०८१

  • 837
    SHARES

  • दिल्लीमा वायु प्रदूषण गर्ने सवारीलाई एक सय ६४ करोड जरिबाना

    नयाँदिल्ली । भारतको दिल्ली ट्राफिक पुलिसले लगातार प्रदूषण नियन्त्रण गर्न काम गरिरहेको छ। ट्राफिक प्रहरीले प्रदूषण नियन्त्रण प्रमाणपत्र (पीयूसी) बिना चल्ने सवारी साधनमाथि अहिले निकै कडाइ गरिरहेको छ ।

    ट्राफिक प्रहरीको तथ्यांकअनुसार अक्टोबर १ देखि नोभेम्बर २२ सम्म अर्थात् ५३ दिनमा एक लाख ६४ हजार सवारीसाधनबाट १६४ करोड भारतीय रुपैयाँ राजश्व संकलन गरिएको छ ।

    नोभेम्बर १८ देखि ग्रेप ४ लागू भएपछि हालसम्म २० हजार ७४३ चलान जारी गरिएको छ। यस बाहेक ७ सय ३६ पुराना सवारीसाधन नियन्त्रणमा लिएका छन् ।

    १३ हजार ७२६ गैर लक्ष्य ट्रकलाई अक्टोबर १५ सम्ममा दिल्ली सीमाबाट फिर्ता गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, मंसिर १० २०८११२:४६:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend