आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इङल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने

इङल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने

  • मिडिया डबली
  • बुधवार, कार्तिक ७ २०८१

  • 795
    SHARES

  • इङल्यानका टम मूरेज एनपीएलमा लुम्बिनीबाट खेल्ने

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा इङल्याण्डका विकेट किपर ब्याट्सम्यान टम मूरेज लुम्बिनी लाइन्सबाट खेल्ने भएका छन्।

    २८ बर्षिय विकेट किपर ब्याट्सम्यान मुरेजलाई लुम्बिनीले भित्र्याएको जानकारी दिएको । लुम्बिनीको मार्की खेलाडीमा राष्ट्रिय टिमका कप्तान समेत रहेका रोहित पौडेल रहेका छन् । एनपीएलमा विदेशी खेलाडी भित्र्याउनेक्रम जारी रहेको छ ।

    यस अघि पोखराले वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप, नेदरल्याण्डसका ब्याट्सम्यान बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

    त्यस्तै सुदूरपश्चिम रोयल्सले स्कटल्याण्डका ब्याटिंग अल राउण्डर ब्राण्डन म्याकुलेनलाई भित्र्याएको थियो । एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, कार्तिक ७ २०८१०१:०४:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend