आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित

पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित

  • मिडिया डबली
  • बिहिवार, आश्विन १७ २०८१

  • 681
    SHARES

  • पाकिस्तानको खैबर पख्तुनख्वाका शिक्षक आन्दोलित

    काठमाडौं – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका शिक्षकआन्दोलित भएका छन् ।

    खैबर पख्तुनख्वाका १ लाख ३९ हजारप्राथमिक शिक्षक आन्दोलनमा उत्रिएका हुन् । सरकारले आफूहरुको बढुवा रोकेको भन्दै शिक्षकहरुआन्दोलनमा उत्रेको पाकिस्तानबाट प्रकाशित हुने द एक्सप्रेसट्रिब्युनले जनाएको छ ।

    आन्दोलनको पहिलो चरणमा साङ्केतिक रुपमा विद्यालय बन्द गरेका थिए । त्यसपछि पनि आफ्ना माग पूरा नभए आगामी अक्टोबर ७ देखि धर्नाका कार्यक्रम थाल्ने शिक्षकहरुको चेतावनी छ ।

    त्यसबाहेक उनीहरुले सरकारलाई दबाब दिन प्रदर्शन र¥यालीको समेत आयोजना गर्ने जनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन १७ २०८१०२:०७:४०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend