काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले एस्टन भिल्लालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
आर्सनलको जितमा लीन्द्रो ट्रोसार्ड र थोमस पार्टीले एक एक गोल गरेका थिए । यो जितपछि आर्सनलले २ खेलमा ६ अंक हासिल गरेको छ भने एस्टन भिल्लाको २ खेलमा ३ अंक रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।