आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्वतन्त्रता दिबसकै दिन मोदीले भने- बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित हुनपर्छ

स्वतन्त्रता दिबसकै दिन मोदीले भने- बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित हुनपर्छ

  • मिडिया डबली
  • बिहिवार, श्रावण ३१ २०८१

  • 1.2K
    SHARES

  • स्वतन्त्रता दिबसकै दिन मोदीले भने- बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित हुनपर्छ

    काठमाडौं -भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन्। 

    मुलुकको ७८औँ दिवसका अवसरमा आज (बिहीबार) बिहान लाल किल्लामा झन्डा फहराएपछि मोदीले बंगलादेशमा सत्ता परिवर्तनपछि हिन्दूहरूविरुद्ध भएको आक्रमणप्रति चिन्ता व्यक्त गरेका हुन्।

    उनले भने, ‘बंगलादेशमा हिन्दुहरूको सुरक्षा सुनिश्चित गरिनुपर्छ। हामी हाम्रा छिमेकीहरूको सुख र शान्ति चाहन्छौँ।’

    बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिना राजीनामा दिएर देश छाड्न बाध्य भइन्। हाल उनी भारतमा छिन्।  त्यसयता बंगलादेशमा अल्पसंख्यक, विशेषगरी हिन्दुहरूविरुद्ध हिंसा भइरहेको छ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण ३१ २०८१११:२२:०८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend