आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी अस्पताल भर्ना, कस्तो छ अबस्था ?

भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी अस्पताल भर्ना, कस्तो छ अबस्था ?

  • मिडिया डबली
  • बिहिवार, आषाढ १४ २०८१

  • 1.8K
    SHARES

  • भाजपाका वरिष्ठ नेता लालकृष्ण आडवाणी अस्पताल भर्ना, कस्तो छ अबस्था ?

    काठमाडौँ- भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा भारतका पूर्व उपप्रधानमन्त्री लालकृष्ण आडवाणीलाई बुधबार राति दिल्लीको एम्स अस्पताल भर्ना भएका छन्।

    समाचार एजेन्सी पीटीआईका अनुसार ९६ वर्षीय आडवाणीलाई एम्सको निजी वार्डमा भर्ना गरिएको हो। अस्पतालको युरोलोजी विभागका डाक्टरहरूले उनको उपचार गरिरहेका छन्।

    आडवाणीलाई के कारणले भर्ना गरिएको हो भन्ने विषयमा अहिलेसम्म कुनै ठोस जानकारी नआएको बीबीसी हिन्दीले जानकारी दिएको छ। उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको जनाइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १४ २०८११०:०१:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend