आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोपा अमेरिका: अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

कोपा अमेरिका: अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

  • मिडिया डबली
  • बुधवार, आषाढ १३ २०८१

  • 1.8K
    SHARES

  • कोपा अमेरिका: अर्जेन्टिना क्वाटरफाइनल प्रवेश

    काठमाडौं- स्टार खेलाडी मार्टिनेजले ८८ औं मिनेटमा गोल गरेपछि अर्जेन्टिनाले चिलिलाई पराजित गर्दै कोपा अमेरिका २०२४ को क्वाटरफाइनल प्रवेश गरेको छ ।

    आज बिहान अमेरिकाको मेट लाइफ स्टेडियममा भएको खेलमा अर्जेन्टिनासँग चिली १-० ले पराजित भएसँगै ग्रुप ए मा रहेको अर्जेन्टिना क्वार्टरफाइनमा प्रवेश गरेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १३ २०८१०९:२८:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend