सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

नरेन्द्र मोदी चुनिए एनडीएका संसदीय दलका नेता

नरेन्द्र मोदी चुनिए एनडीएका संसदीय दलका नेता

  • मिडिया डबली
  • शुक्रवार, जेठ २५ २०८१

  • 1.5K
    SHARES

  • नरेन्द्र मोदी चुनिए एनडीएका संसदीय दलका नेता

    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेशनल डेमोक्रेटिक अलायन्स (एनडीए) का संसदीय दलका नेता चुनिएका छन् । उनी तेस्रोपटक नेता चुनिएका हुन् ।

    पुरानो संसदको केन्द्रीय हलमा स्थानीय समयअनुसार ११ बजे शुरु भएको मिटिङमा एनडीएका १३ दलका नेताका नेताहरु सामेल रहेका थिए । प्रधानमन्त्री मोदीले भने, ‘मलाई नयाँ दायित्व दिनुभएकामा आभार । मेरो एकमात्र लक्ष्य छ – भारत माता र देशको विकास ।’

    उक्त बैठकमा एनडीएका सबै २९३ सांसद, राज्यसभा सांसद र सबै राज्यका मुख्यमन्त्री लगायत रहेका थिए । एनडीएले शुक्रबार नै सरकार बनाउने दाबी पेश गर्नेछ ।

    मोदीले आइतबार साँझ ६ बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री पदको तेस्रो पटक शपथ दिने कार्यक्रम छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ २५ २०८१०६:११:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend