आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको सानदार जित

भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको सानदार जित

  • मिडिया डबली
  • मंगलवार, जेठ २२ २०८१

  • 3.1K
    SHARES

  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदिको सानदार जित

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले वाराणसीबाट चुनाव जितेका छन् ।

    भारतीय राष्ट्रिय कंग्रेसका प्रतिस्पर्धी अजय रायलाई हराएर उनले चुनाव जितेका हुन् । भारतीय निर्वाचन आयोगका अनुसार उनले १ लाख ५२ हजार भन्दा बढी भोटले रायलाई हराएका हुन् ।

    पछिल्लो मतगणनाको तथ्यांकअनुसार भारतीय जनता पार्टी (भाजपा)ले २ सय ४० भन्दा बढी सिट जित्ने आंकलन गरिएको छ । भाजपाले अहिलेसम्म २९ सिट जितिसकेको छ भने २ सय १२ सिटमा अगाडि रहेको छ ।

    दोस्रो स्थानमा रहेको कंग्रेसले अहिलेसम्म ७ सिट जितिसकेको छ भने ९२ सिटमा अगाडि रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २२ २०८१०६:०४:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend