आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

वायु प्रदूषणविरुद्ध लड्न माइडिया ब्रान्डको एयर प्युरिफायर प्रभावकारी

वायु प्रदूषणविरुद्ध लड्न माइडिया ब्रान्डको एयर प्युरिफायर प्रभावकारी

  • मिडिया डबली
  • शुक्रवार, चैत्र ३० २०८०

  • 1.3K
    SHARES

  • वायु प्रदूषणविरुद्ध लड्न माइडिया ब्रान्डको एयर प्युरिफायर प्रभावकारी

    काठमाडौँ । हाल काठमाडौँमा भइरहेको वायु प्रदूषणविरुद्ध लड्न माइडिया एयर प्युरिफायर अत्यन्त प्रभावकारी हुने विशेषज्ञहरुले जनाएका छन् ।

    विश्वको सबैभन्दा बढी वायु प्रदूषित सहरको सूचीमा काठमाडौँ परिरहँदा समग्रमा मानव जीवनमा अत्यधिक आवस्यक पर्ने वायुको प्रदूषणले मानव जीवनमा स्वास प्रस्वासमा समस्या, रुगखोकी, निमोनिया अस्थामा,न्यूरोलोजिकल समस्याहरु,गर्भ अवस्थामा हुने विभिन्न रोगहरु साथै क्यान्सरको पनि सम्भावना हुन्छ ।

    एलर्जी र दम लक्षणहरू,आरामदायी निद्रा, समग्र स्वास्थ्य, सजिलो सास फेर्न समस्या हुने यी तत्काल देखिने परिवर्तन हुन् भने प्रदूषित वायुबाट हुने विभिन्न रोगहरुबाट पनि बच्न सकिन्छ । विशेष गरी बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिलाहरु, दीर्घरोगी र इम्युनिटी पावर कम भएका मानिसहरुमा वायु प्रदूषणका कारण गम्भीर स्वास्थ्य जटिलताको जोखिम हुन्छ । धुलो, धुवाँ र पीएम २.५ कण जस्ता हानिकारक प्रदूषकहरूले स्वास्थ्यमा हुने चुनौतीहरूबाट माइडिया एयर प्युरिफायरले सफा तथा स्वस्थ हावा सुनिश्चित गर्दै, ९९.९७ % सम्म वायुजन्य प्रदूषकहरू सोस्न उन्नत एचईपीए फिल्टरहरू प्रयोग गरेर ताजा प्रदान गर्ने यसको आधिकारिक विक्रेता चौधरी ग्रुपले जनाएको छ ।

    माइडियाका अनुसार एयर प्युरिफायर किन रोज्ने ? यसो भन्छ माइडिया –
    प्रभावकारी प्युरिफाइ: एचईपीए फिल्टरहरूले पीएम २.५ कणहरू, धुलो, एलर्जीहरू, र केही ब्याक्टेरिया र भाइरसहरू समेत तपाईंको र तपाईंको परिवारको स्वास्थ्यलाई सुरक्षित राख्दै वायुजन्य प्रदूषकहरूलाई हटाउँछ । प्युरिफाइका चरणहरू: माइडिया एयर प्युरिफायरमा ५ लेयर फिल्टरहरूको कम्बिनेसन रहेको छ प्रि-फिल्टर, एक्टीभेटेड, कार्बन फिल्टर, एचईपीए फिल्टर, एन्टी ब्याक्टेरियल फिल्टर, नाइलन मेस फिल्टर रहेका छन् जसले हावा गर्दछ । 
    साइलेन्ट मोड: ध्वनि प्रदुषण  बिना स्वस्थ हावाको आनन्द लिनुहोस्; माइडिया एयर प्युरिफायरहरू अत्यन्त शान्त स्तरहरूमा काम गर्छन् ।
    प्रभावकारी कार्यसम्पादन: ऊर्जा दक्षताका लागि डिजाइन गरिएको, माइडिया एयर प्युरिफायरहरूले निरन्तर स्वच्छ हावा सुनिश्चित गर्दै बिजुलीको बिलहरू बचत गर्न मद्दत गर्दछ । 
    साथै माइडिया एयर प्युरिफायरले अटोमेटिक पोलुसन लेवल डिटेक्टगरेर अवास्क्यता आनुसार आफ्नो कार्यक्षमता पनि परिवर्तन गर्दछ ।
    नेपालमा घरायसी सामग्रीहरु वितरणमा सबैभन्दा भरपर्दो नामको रूपमा, चौधरी समूहले आफ्नो बृहत् नेटवर्क मार्फत माइडिया एयर प्युरिफायर को व्यापक उपलब्धत गराईरहेको छ ।

    साथै माइडिया ब्रान्डका  वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान (पंखा) जस्ता विभिन्न  अपलाइन्स नेपाली बजारमा ग्राहकहरुबीच अत्यन्त रुचाइएका प्रोडक्ट हुन् । शक्तिशाली क्षमता र असाधारण कार्यक्षमताको लागि माइडिया ब्रान्ड नेपाली बजारमा परिचित रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र ३० २०८०११:५९:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend