आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

टिसीएलको नयाँ वर्ष विशेष “दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल” योजना सार्वजनिक

टिसीएलको नयाँ वर्ष विशेष “दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल” योजना सार्वजनिक

  • मिडिया डबली
  • आइतवार, चैत्र २५ २०८०

  • 1.2K
    SHARES

  • टिसीएलको नयाँ वर्ष विशेष “दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल” योजना सार्वजनिक

    काठमाडौँ। चर्चित होम अप्लाएन्स ब्रान्ड टिसीएलले यसपालिको नयाँ वर्ष लक्षित गर्दै टिसीएलको "दिश न्यु इयर लेट्स स्पार्कल टूगेदर विथ टिसीएल" नामक योजना सार्वजनिक गरेको छ।

    यस योजना अन्तर्गत ग्राहकहरूले टिसीएलका विभिन्न होम एप्लाएन्सको खरिदमा आकर्षक क्यासब्याक साथै विशेष उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। ग्राहकहरूले यो योजनाको लाभ चैत्र २३ गतेदेखि सीमित अवधिका लागि नेपाल अधिराज्य भरि रहेका सिजिका विक्रेताबाट उठाउन सक्नेछन्। यस कमालको अफरमा ग्राहकहरूले कुनै पनि टिसीएलको सामानको खरिदमा रु १,६३,३०० सम्मको बचत र अन्य आकर्षक उपहारहरू पाउन सक्ने छन्।

    यसका साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ। साथै, पुराना भएका सामाग्री फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि समेत कम्पनीले यस योजनाको दौरान एक्सचेन्ज अफरको सुविधा समेत ल्याएको छ।

    यति मात्र नभई, नयाँ वर्षको अवसरमा सामान खरिद गर्ने ग्राहकहरूले "सिजि लोयल्टी क्लब"को रिवार्ड प्रोग्राम अन्तर्गत आकर्षक छुट तथा उपहारहरू प्राप्त गर्न सक्नेछन्।

    नेपाल अधिराज्यभर टिसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत इओएल प्रालि रहेको छ।

    सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरूलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।

    कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौँ भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, कीर्तिपुर, रबिभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, वसुन्धरा, जोरपाटी र काठमाडौँ बाहिर इटहरी, हेटौँडा, भरतपुरमा रहेका छन्।

    टिसीएलको बारेमा:

    टिसीएल उपभोक्ता इलेक्ट्रोनिक्स र अप्लाएन्सेसको दुनियामा एक विश्वभर चर्चित ब्रान्ड हो जसले नयाँ, आधुनिक र अभिनव आविष्कारहरू गर्दै धेरैको विश्वास जित्दै आएको छ। गुणस्तरीय र अत्याधुनिक प्रविधि प्रदान गर्ने प्रतिबद्धताका साथ, टिसीएलले इलेक्ट्रोनिक्स र होम अप्लाएन्सेस अनुभवलाई पुनः परिभाषित गर्न जारी राखेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २५ २०८००४:१९:२७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend