काठमाडौं- परराष्ट्र सचिव सेवा लम्सालले भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको छ। भारतका विदेशमन्त्री जयशंकरले एक्समा लेख्दै भनेका छन्, 'नेपालका परराष्ट्र सचिवलाई दिल्लीमा भेटेर खुसी लागेको छ । द्विपक्षीय सम्बन्धमा भएका प्रगतीका विषयहरु उहाँबाट सुनेर खुसी भए।
परराष्ट्रसचिव लम्सालले पनि भारतका विदेशमन्त्री जयशंकरलाई भेट्न पाउनु ठूलो खुसीको कुरा भएको बताएकी छन्। नेपाल-भारत सम्बन्धलाई बलियो बनाउने विषयमा छलफलहरु भएका छन्। उहाँको व्यस्तताका बाबजुद उहाँलाई भेट्न पाएकोमा कृतज्ञ छु।'
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।