आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

निराधार समाचारप्रति सीबीफीनको ध्यानाकर्षण

निराधार समाचारप्रति सीबीफीनको ध्यानाकर्षण

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ११ २०८०

  • 1.3K
    SHARES

  • निराधार समाचारप्रति सीबीफीनको ध्यानाकर्षण

    काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले बैंक तथा वित्तीय संस्थासँग जोडिएर आएका समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।​​

    सीबीफीन आइतवार एक विज्ञप्ति जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनीयतामा ठेस पुर्‍याउने सामग्रीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । ‘विभिन्न अफबाह फैलाउने र आशंका एवं अविश्वास बढाउने खालका समाचारहरू सम्प्रेषण गर्ने कार्यहरूप्रति सीबीफीनको गम्भीर ध्यानाकर्षण भएको छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

    साथै बैंक तथा वित्तीय संस्थाहरू सवलीकरण र पारदर्शीरुपमा सञ्चालनका लागि विभिन्न कानूनले बाँधिएको पनि सीबीफीनले जानकारी दिएको छ । ‘सवल नियमनकारी निकायको सूक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति–निर्देशनहरूका अक्षरश पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरूको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न देहाय बमोजिमको कानूनी व्यवस्था लागू गरिएको तथ्य जग जाहेर नै छ’, जारी विज्ञप्तिमा भनिएको छ ।

    यस्तो छ सीबीफीनको विज्ञप्ति

    nic1.jpeg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, फाल्गुण ११ २०८००१:३६:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend