आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

रन लिन पिचमा दौडिँदा लडेर भारतीय खेलाडीको मृत्यु

रन लिन पिचमा दौडिँदा लडेर भारतीय खेलाडीको मृत्यु

  • मिडिया डबली
  • बुधवार, पौष २५ २०८०

  • 3.2K
    SHARES

  • रन लिन पिचमा दौडिँदा लडेर भारतीय खेलाडीको मृत्यु

    काठमाडौं - रन लिन पिचमा दौडिँदा लडेर भारतीय क्रिकेटरको मृत्यु भएको छ ।

    भारतको नोएडामा भएको क्रिकेट खेलमा पिचमै ३४ वर्षीय ब्याट्सम्यान विकास नेगीको मृत्यु भएको हो । हृदयाघात भई लडेका उनलाई अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले तत्काल सीपीआर दिन थाले पनि उनलाई बचाउन सकिएन ।

    उनको घटनास्थलमै मृत्यु भयो । मृतक नेगी एक इन्जिनियर थिए, जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए।

    नोएडामा कर्पोरेट लिगअन्तर्गत माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो ।

    माभेरिक्सको टोलीले ब्याटिङ गरिरहेका बेला यस्तो घटना भएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष २५ २०८००२:५९:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend