आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चौथो विकेटको रूपमा आउट भए कुशल मल्ल

चौथो विकेटको रूपमा आउट भए कुशल मल्ल

  • मिडिया डबली
  • सोमवार, भाद्र १८ २०८०

  • 3.5K
    SHARES

  • चौथो विकेटको रूपमा आउट भए कुशल मल्ल

    काठमाडौं - एसिया कप क्रिकेटअन्तर्गत भारतविरुद्ध ब्याटिङ गरिरहेको नेपाल रवीन्द्र जडेजाले घातक बलिङ गरेपछि दबाबमा आएको छ।

    नेपालले १०१ रन जोड्दा ४ विकेट गुमाएको छ । जडेजाले तीन विकेट लिएका छन् । नेपालका कुशल मल्ल २, रोहित पौडेल ५, भीम सार्की ७ र कुशल भुर्तेल ३८ रनमा आउट भएका छन् ।

    नेपालले २२ ओभरमा ४ विकेट गुमाएर १०२ रन जोडेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १८ २०८००४:५२:५५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend