आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको एक हजार रन पूरा

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको एक हजार रन पूरा

  • मिडिया डबली
  • सोमवार, भाद्र १८ २०८०

  • 5.0K
    SHARES

  • एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको एक हजार रन पूरा

    काठमाडौं - नेपाली टिमका ओपनर ब्याटर कुशल भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका छन् ।

    एसिया कप–२०२३ मा भारतविरुद्ध ६ रन बनाएसँगै कुशल नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा हजार रन पूरा गर्ने तेस्रो ब्याटर बनेका हुन् ।

    भारतविरुद्ध कुशल ३८ रनमा आउट भएका थिए । कुशलअघि नेपालबाट आसिफ शेख र कप्तान रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए । रोहितले एक हजार ४६९ रन बनाउँदा आसिफले एक हजार १९२ रन बनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १८ २०८००४:२६:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend