आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राज सिग्देलको आवाजमा रहेको 'आधिरात थियो जुनेली...' छोटो समयमा नै चर्चा

राज सिग्देलको आवाजमा रहेको 'आधिरात थियो जुनेली...' छोटो समयमा नै चर्चा

  • मिडिया डबली
  • बुधवार, श्रावण १० २०८०

  • 8.8K
    SHARES

  • राज सिग्देलको आवाजमा रहेको  'आधिरात थियो जुनेली...' छोटो समयमा नै चर्चा

    काठमाडौँ- लोकप्रिय गायक राज सिग्देलको आवाजमा रहेको आधुनिक गजल गीत 'आधिरात थियो जुनेली...' छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । केहि दिन अगाडीमात्र सार्बजनिक भएको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको हो । 

    राजु शाही ठकुरीको शब्दमा रहेको उक्त गीतलाई राजेश क्षेत्रिले संगीत भरेका छन् भने कृष्ण भान्ज्जाको संगीत संयोजन गरेका हुन् ।

    एबी मोशन पिक्चरको ब्यानरमा तयार पारिएको भिडिओको निर्देशन सिर्जन बराल (रिसी)ले गरेका छन् । भिडियोमा जीबी चिरण (चिरन्जिबी), निरुता शाही र अशोक पौडेलको दमदार अभिनय देख्न सकिन्छ ।

    शुजन श्रेष्ठ र नबिन गिरीको छायाँकनमा तयार पारिएको भिडिओलाइ अमृत चापागाईले सम्पादन गरेका हुन् । 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण १० २०८००१:२३:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend