सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु

सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु

  • मिडिया डबली
  • आइतवार, आषाढ ३ २०८०

  • 1.5K
    SHARES

  • सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु

    सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा ५ बालबालिका र अधिकांश महिला रहेका छन् । सुडानी सेनाका जनरलले अर्धसैनिक र्यापिड फोर्सविरुद्ध कारबाही तीब्र पार्ने धम्की दिएको एक दिनपछि नै यो आक्रमण भएको हो ।

    सुडानमा अर्धसैनिक बल ‘र्‍यापिड सपोर्ट फोर्स’ आर.एस.एफ.बीच गत अप्रीलबाट शुरु भएको संघर्षमा पछिल्लो समय सर्वसाधारणलाई निशाना बनाइएको छ ।

    राजधानी खार्तुमको योरमौक निकट क्षेत्रमा भएको हवाई हमलाका कारण २५ वटा घर ध्वस्त भएका छन् । सो क्षेत्रमा सुडानी सेनाद्वारा नियन्त्रित सैन्य क्याम्प समेत रहेको छ ।

    दुई समुहबीचको युद्धमा हालसम्म हजारौंको मृत्यु भइसकेको छ भने लाखौं पलायन भइसकेका छन् । - एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ३ २०८०११:५९:२२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend