बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

आरजु देउवा किन गइन् दिल्ली ?

आरजु देउवा किन गइन् दिल्ली ?

  • मिडिया डबली
  • सोमवार, जेठ २९ २०८०

  • 2.6K
    SHARES

  • आरजु देउवा किन गइन् दिल्ली ?

    काठमाडौं - नेपाली कांग्रेसकी नेतृ डा. आरजू राणा देउवा नयाँ दिल्ली प्रस्थान गरेकी छन् ।

    सोमबार बिहान पौने ११ बजे उनी नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्ली प्रस्थान गरेकी हुन् । आरजु देउवाको यात्रा विवरणबारे परिवार र कांग्रेसले थप जानकारी दिएको छैन ।

    धुम्बाराही निकट स्रोतका अनुसार देउवा नियमित स्वास्थ्य फलोअपका लागि दिल्ली गएकी हुन् । पाठेघरसम्बन्धी समस्याका कारण उनी लामो समयदेखि उपचाररत छिन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र १४ २०७९१२:५३:०७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend