सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

रुसविरुद्धको प्रतिआक्रमण सुरु भएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको घोषणा

रुसविरुद्धको प्रतिआक्रमण सुरु भएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको घोषणा

  • मिडिया डबली
  • आइतवार, जेठ २८ २०८०

  • 1.7K
    SHARES

  • रुसविरुद्धको प्रतिआक्रमण सुरु भएको युक्रेनका राष्ट्रपति जेलेन्स्कीको घोषणा

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसविरुद्ध आफ्नो देशको प्रतिआक्रमण सुरु भएको पुष्टि गरेका छन्।

    लामो समयदेखि प्रतिक्षा गरिएको “प्रतिआक्रामक र रक्षात्मक कार्यहरु’ भइरहेको जेलेन्स्कीको भनाई छ । तर, प्रतिआक्रमण कुन चरण वा राज्यमा केन्द्रित छ भन्नेबारे उनले विस्तृतमा खुलाउन चाहेनन्।

    युक्रेनको दक्षिण र पूर्वमा द्वन्द्व बढ्दै गएपछि यक्रेनले रुसी सेनाविरुद्ध प्रतिआक्रमण सुरु गरेको अनुमान गरिएको थियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार नैं युक्रेनले प्रतिआक्रमण सुरु गरेको बताएका थिए।

    युक्रेनी सेनाले पूर्वमा बाख्मत नजिक र दक्षिणमा जापोरिज्जिया नजिक प्रगति गरेको र रुसी लक्ष्यहरूमा लामो दूरीको हमला गरेको दाबी गरेको छ । तर युद्धको अग्रिम मोर्चामा के भइरहेको छ भनेर स्वतन्त्र पुष्टी हुन भने सकेको छैन् । एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २८ २०८०११:००:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend