आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इन्टर मिलानलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

इन्टर मिलानलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

  • मिडिया डबली
  • आइतवार, जेठ २८ २०८०

  • 1.8K
    SHARES

  • इन्टर मिलानलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले जित्यो च्याम्पियन्स लिगको उपाधि

    काठमाडौं - यस वर्षको च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लीश फुटबल क्लब म्यान्चेस्टर सिटीले जितेको छ ।

    टर्कीको इस्तानबुलमा शनिबार राति भएको फाइनल खेलमा इटालीको इन्टर मिलानलाई १–० ले हराउँदै म्यान्चेस्टर सिटीले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जितेको हो । खेलमा म्यान्चेस्टर सिटीलाई विजयी गराउन रोड्रीले ६८ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो ।

    जितसँगै सिटीले यो सिजन महत्वपूर्ण तिन उपाधि जित्ने किर्तीमान पनि बनाएको छ । प्रशिक्षक पेप ग्वार्डियोलाको प्रशिक्षणमा म्यान्चेस्टर सिटीले यस वर्षको इंग्लीश प्रिमियर लिग र एफ.ए कप फुटबल जितिसकेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २८ २०८०१०:४७:३४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend