सिंगापुरमा भारतीय मूलका वरिष्ठ मन्त्री थरमन शनमुगरत्नमले राष्ट्रपतिमा उम्मेदवारी दिने भएका छन् ।
आगामी सेप्टेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा उनले गरेका हुन् । चिनियाँ मूलको बाहुल्य रहेको सिंगापुरमा भारतीय मूलका प्रधानमन्त्री बनिसकेको भए पनि राष्ट्रपतिमा भने भारतीय मूलका व्यक्तिले उम्मेदवारी दिन लागेको पहिलो पटक हो ।
२२ वर्षदेखि राजनीतिमा सक्रिय शनमुगरत्नमले सबै पदबाट राजीनामा गर्दै राष्ट्रपतिमा लड्ने बताएका हुन् । - एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।