आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अमेरिकामा अन्धाधुन्द गोली चल्दा २ जनाको मृत्यु, ५ जना घाइते

अमेरिकामा अन्धाधुन्द गोली चल्दा २ जनाको मृत्यु, ५ जना घाइते

  • मिडिया डबली
  • बुधवार, जेठ २४ २०८०

  • 2.1K
    SHARES

  • अमेरिकामा अन्धाधुन्द गोली चल्दा २ जनाको मृत्यु, ५ जना घाइते

    भर्जिनिया - अमेरिकाको भर्जिनिया राज्यस्थित एक विद्यालयमा अन्धाधुन्द गोली प्रहार हुँदा दुई जना मारिएका छन् भने पाँच जना घाइते भएका छन् ।

    भर्जिनियाको रिचमण्ड पब्लिक स्कुलमा दीक्षान्त समारोह चलिरहेको बेला एक १९ वर्षीय युवाले गोली प्रहार गरेका हुन् । कार्यक्रम चलिरहेको बेला उनी गोली प्रहार गर्दै समारोह स्थलतर्फ अघि बढेका थिए ।

    अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मारिनेमा एक जना १८ वर्षीय युवा र अर्का ३६ वर्षीय पुरुष रहेका छन् । गोली प्रहार गर्ने किशोरलाई प्रहरीले पक्राउ गरेको बताइएको छ ।

    मृतक, घाइते र आक्रमणकारीको परिचय खुलाइएको छैन । घटनामा अन्य थुप्रैलाई गोली लागे पनि सख्त घाइते पाँच जना रहेको स्थानीय प्रहरीले जनाएको छ । एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०८:०२:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend