आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

४२ खेलमा १०० विकेट लिएर सन्दीपले राखे विश्व कीर्तिमान, तोडियो रसिद खानको रेकर्ड

४२ खेलमा १०० विकेट लिएर सन्दीपले राखे विश्व कीर्तिमान, तोडियो रसिद खानको रेकर्ड

  • मिडिया डबली
  • शुक्रवार, बैशाख ८ २०८०

  • 4.4K
    SHARES

  • ४२ खेलमा १०० विकेट  लिएर सन्दीपले राखे विश्व कीर्तिमान, तोडियो रसिद खानको रेकर्ड

    काठमाडौं - सन्दीप लामिछानेले बिहीबार आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो एक विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन् ।

    एसीसी प्रिमियर कपमा शुक्रबार ओमानका अलि साफिकको विकेट लिएर उनले नयाँ कीर्तिमान बनाएका हुन् । सन्दीपले ४२ खेलमा १०० विकेट लिएका हुन् ।

    यसअघि यो कीर्तिमान अफगानिस्तानका स्पिनर रसिद खानको नाममा थियो ।

    रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए । नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, फाल्गुण १४ २०७९११:२८:५३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend