आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अर्थमन्त्रीले बनाए गज्जबको टिम, कस्तो आउला बजेट?

अर्थमन्त्रीले बनाए गज्जबको टिम, कस्तो आउला बजेट?

  • मिडिया डबली
  • बिहिवार, बैशाख ७ २०८०

  • 3.6K
    SHARES

  • अर्थमन्त्रीले बनाए गज्जबको टिम, कस्तो आउला बजेट?
    फाइल तस्वीर

    काठमाडौँ– आगामी आर्थिक वर्षको बजेटको लागि अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलको नेतृत्वमा बजेट निर्माणका लागि विज्ञ समूह बनाएका छन्।

    बिहीबार मन्त्रीस्तरीय निर्णयबाट डा महतले आगामी वर्षको बजेट निर्माणको लागि विज्ञ समूह गठन गरेका हुन्। समूहमा अर्थविद् पोषराज पाण्डे र राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई समावेश गरिएको छ।

    भट्ट राष्ट्र बैंकको बैंक तथा नियमन विभागका कार्यकारी निर्देशक समेत हुन्। डा। युवराज खतिवडा अर्थमन्त्री हुँदा उनले राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख भएर काम गरेका थिए।

    यसअघि अर्थमन्त्री महतले सहसचिव भुपाल बरालको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति बनाएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, चैत्र २८ २०७९०४:१८:४६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend