आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नयाँ वर्षमा ब्ल्याक डेकोरको साप्ताहिक पुरस्कारसहित दुबई ट्रिपको मौका

नयाँ वर्षमा ब्ल्याक डेकोरको साप्ताहिक पुरस्कारसहित दुबई ट्रिपको मौका

  • मिडिया डबली
  • आइतवार, चैत्र २६ २०७९

  • 2.0K
    SHARES

  • नयाँ वर्षमा ब्ल्याक डेकोरको साप्ताहिक पुरस्कारसहित दुबई ट्रिपको मौका

    काठमाडौं - नयाँ वर्षमा ब्याल्क डेकोरले नयाँ वर्षको साप्ताहिक पुरस्कार र दुबईको यात्राको रोमाञ्चक अभियान सुरु गर्ने भएको छ ।

    होम अप्लायन्सको उच्चस्तरीय ब्रान्ड ब्ल्याकं डेकरले आफ्नो नयाँ बर्षको अभियान ‘न्यु इयर एक्स्ट्रा भ्यागन्स वीकली प्राइज एण्ड दुबई ट्रिप’ शुरु गरेको छ । यस योजनाअन्तर्गत, कुनैपनि ब्ल्याकं डेकरका घरायसी सामानहरुको खरिदमा ग्राहकहरुले हरेक हप्ता उपहार जित्ने अवसर प्राप्त गर्नेछ ।

    साथै बम्परमा एकजोडीले दुबई भ्रमण गर्ने मौका प्राप्त गर्ने कम्पनीले जनाएकाे छ । अभियानमा सहभागी हुनका लागि ग्राहकहरुले सामानको नाम (स्पेस)कस्टोमरको नाम (स्पेस)ठेगाना टाइप गरी ३१००३ मा एसएसएस पठाउनु पर्नेछ।

    यो योजना सीमित अवधिको लागि नेपालभर लागू हुनेछ । ब्ल्याक डेकरका कुकिङ, फुडप्रीपियरेसन, वीभरेज, क्लाइमेट कन्ट्रोल, गारमेन्ट केयर र क्लीनिङमा विभिन्न उत्पादनहरु उपलब्ध रहेकाे कम्पनीले जनाएकाे छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र २६ २०७९०६:००:१६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend