आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पूर्णबहादुरले भने– सकारमा को–को जाने भन्ने टुंगिएको छैन  

पूर्णबहादुरले भने– सकारमा को–को जाने भन्ने टुंगिएको छैन  

  • मिडिया डबली
  • आइतवार, चैत्र १२ २०७९

  • 1.9K
    SHARES

  • पूर्णबहादुरले भने– सकारमा को–को जाने भन्ने टुंगिएको छैन  

    काठमाडौं–  नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीबाट सरकारमा को को जाने भन्ने नटुंगिएको बताएका छन् ।

    आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय पनि टुंगो नलागेको बताए । ‘नेपाली कांग्रेस पार्टीको तर्फबाट औपचारिक रुपमा को–को जाने, कसले नेतृत्व गर्ने भन्ने बारेमा औपचारिक निर्णय भइसकेको छैन’ उनले भने ।

    अहिलेसम्म कुन पार्टीले कुन मन्त्रालय लिने भन्ने पनि नटुंगिएको खड्काले बताए । उनले आगामी ३ दिन भित्रमा सरकारले पूर्णता पाउने दाबी गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आश्विन १९ २०७८०७:५६:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend