सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद खारेज

भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद खारेज

  • मिडिया डबली
  • शुक्रवार, चैत्र १० २०७९

  • 3.5K
    SHARES

  • भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद खारेज

    काठमाडौं - चार वर्षपहिलेको एक अभिव्यक्तिलाई लिएर २ वर्ष जेल सजायको फैसला भएलगत्तै भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीको सांसद पद पनि पनि खारेज भएको छ ।

    शुक्रबार लेकसभा सचिवालयले सूचना जारी गर्दैगान्धी सांसद पदका लागि अयोग्य रहेको जानकारी दिएको हो । उनी केरल राज्यको वायनाड क्षेत्रबाट सांसद जितेका थिए ।

    भारतीय संविधानको धारा १०२ को उपधारा १ बमोजिम अदालतले जेल सजाय तोकेसँगै सांसद पद खारेज भएको सचिवायलेजानकारी दिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र ९ २०७९०१:१४:०१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend