सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

केन्टको तीन मोडलका वाटर प्युरिफायर सार्वजनिक

केन्टको तीन मोडलका वाटर प्युरिफायर सार्वजनिक

  • मिडिया डबली
  • आइतवार, फाल्गुण २८ २०७९


  • केन्टको तीन मोडलका वाटर प्युरिफायर सार्वजनिक

    काठमाडौं - नेपालमा केन्ट उत्पादनको एक मात्र आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले केन्टका तीन प्रकारका वाटर प्युरिफायर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

    केन्ट पर्ल स्टार, केन्ट क्रिस्टल स्टार र केन्ट क्रिस्टल प्लस गरी आरओ मोडलका वाटर प्युरिफायर सार्वजनिक गरिएको सीजीले जनाएको छ । स्वच्छ पिउने पानी अब सबैको जरुरी बन्दै गएको समयमा कम्पनीले तीन वटा आरओ मोडलका वाटर प्युरिफायर बजारमा ल्याएको हो । 

    images
    images

    कम्पनीका अनुसार केन्ट पर्ल स्टार पारदर्शी छुट्याउन मिल्ने ट्यांकी, वाल माउन्टेबल आरओ प्युरिफायर शुद्धता र प्रदर्शनको डिजिटल डिस्प्ले रहेकाले एक उत्कृस्ट वाटर प्युरिफायर हो ।

    जुन शुद्धताको डिजिटल डिस्प्लेको साथ आउँदछ जसले शुद्ध पानीको गुणस्तर, फिल्टरको जीवन, आरओ प्रवाह दर आदिको वास्तविक समय अनुगमन गर्न अनुमति दिन्छ । यसको बजार बजारको मूल्य ४९ हजार ९९० रहेको छ ।

    केन्ट क्रिस्टल स्टार अन्तर्राष्ट्रिय गुणस्तर, शुद्धता र प्रदर्शनको डिजिटल प्रदर्शनको साथ आकर्षक डिजाइन गरिएको आरओ वाटर प्युरिफायर भएको कम्पनीले बताएको छ ।

    यसको बजारको मूल्य ४८ हजार ९९० रहेको छ । केन्ट क्रिस्टल प्लस पानीलाई १०० प्रतिशत शुद्ध बनाउन स्टाइलिश डिजाइन गरिएको वाटर प्युरिफायर हो । यसको बजार मूल्य ३५ हजार ९९० रुपैयाँ रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २९ २०७९१२:०२:१०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend