आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने 

जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने 

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण २५ २०७९

  • 3.0K
    SHARES

  • जसपाले यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने 

    काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।

    बिहीबार बसेको बैठकले गत मंसिर ४ मा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद यादवलाई उपराष्ट्रपति बनाउने निर्णय गरेको हो। 

    गत फागुन १२ गते ८ दलबीच राष्ट्रपति उम्मेदवारमा नेपाली कांग्रेसलाई समर्थन गर्ने सहमति हुँदा उपराष्ट्रपति जसपालाई दिने पनि सहमति भएको थियो।

    पार्टीको भागमा परेको उपराष्ट्रपतिमा अध्यक्ष यादवले आफ्ना विश्वासपात्र समेत रहेका सांसद रामसहायप्रसादलाई उम्मेदवार बनाउन लागेका हुन्।

    उपराष्ट्रपतिका लागि उम्मेदवारी दर्ता फागुन २९ मा छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर ४ २०७७०६:५४:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend