आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

जसपाले उठयो गम्भीर कदम, ओली सरकारको खेल खतम !

जसपाले उठयो गम्भीर कदम, ओली सरकारको खेल खतम !

  • मिडिया डबली
  • बिहिवार, मंसिर ४ २०७७

  • 6.7K
    SHARES

  • जसपाले उठयो गम्भीर कदम, ओली सरकारको खेल खतम !

    काठमाडौं- जनता समाजवादी पार्टी नेपाल संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले केपी शर्मा ओली नेतृत्वको नेकपा सरकारको विरोध गर्दै आएका छन् । 

    सामाजिक सञ्जालबाट पटक पटक केपी ओली सरकारको दुष्कर्म र अकर्म आम जनता र प्रतिपक्षी दलहरूको गम्भीर चासोको बिषय हुनाले यी मुद्दामा संसद अधिवेशन बोलाएर छलफल गर्ने कुरा समेत नेता भट्टराईले उठाएका छन् ।

    यसबाहेक पटकपटक नेता भट्टराईले ओली नेतृत्वको सरकारले देशलाई गम्भीर मोडमा लगेको बताउँदै अब आफुहरु देशव्यापी आन्दोलनमा उत्रिने समेत बताएका छन् ।

    ओली सरकारको विकल्प खोज्नुपर्छ भन्ने कुरा उठाउँदै आएका नेता भट्टराई मात्रै हैन्, अब जनता समाजवादी पार्टी नै देशव्यापी रुपमा आन्दोलनमा उत्रिने भएको छ ।

    कोरोना भाइरसको माहामारीका कारण अहिलेसम्म सरकारलाई असर पर्छ भनेर शान्त बसेको जसपाका नेताहरुको भनाइ छ । अब, छठ लगत्तै जिल्लाव्यापी रुपमा भातृसंगठनबाट आन्दोलन सुरु गर्ने र उचाइलिइसकेपछि केन्द्रिय स्तरबाट आन्दोलन सुरु गर्ने तयारी पूरा गरिसकेको जसपाका नेताहरुले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन २ २०७७०७:२०:२८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend