आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पौडेल राष्ट्रपति बन्नेमा देउवा ढुक्क 

पौडेल राष्ट्रपति बन्नेमा देउवा ढुक्क 

  • मिडिया डबली
  • बिहिवार, फाल्गुण १८ २०७९

  • 2.5K
    SHARES

  • पौडेल राष्ट्रपति बन्नेमा देउवा ढुक्क 

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति चुनावमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित हुने दाबी गरेका छन् । 

    राष्ट्रपति चुनावबारे सांसदहरूलाई प्रशिक्षण दिन आठदलीय गठबन्धनले आयोजना गरेको कार्यक्रममा सहभागी हुनुअघि पत्रकारलाई प्रतिक्रिया दिँदै देउवाले पौडेलको जित हुनेमा आफू ढुक्क रहेको दाबी गरे । 

    रामचन्द्र पौडेल रास्ट्रपति हुनेमा कतिको विश्वस्त हुनुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफमा देउवाले भने,'ढुक्क छु ।' राष्ट्रपतिमा पौडेललाई आठदलीय गठबन्धनको समर्थन छ । 

    पौडेलसँगै एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका उम्मेदवार छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend