आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस सांसद् भण्डारीको अप्रेसन सफल 

कांग्रेस सांसद् भण्डारीको अप्रेसन सफल 

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ५ २०७९

  • 8.0K
    SHARES

  • कांग्रेस सांसद् भण्डारीको अप्रेसन सफल 

    काठमाडौं– ग्यास सिलिन्डर लिक हुँदा जलेर गम्भीर घाइते नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा पहिलो अप्रेशन गरिएको छ। 

    सिलिन्डर ग्यास विस्फोटपछि घाइते भएका भण्डारीलाई बिहीबार एयर एम्बुलेन्समार्फत मुम्बई लगिएको थियो। त्यहाँ शुक्रबार उनको दुवै खुट्टाको अप्रेशन सफलतापूर्वक सकिएको सचिवालयले जनाएको छ। 


    उनलाई आईसीयुमा राखेर उपचार भइरहेको छ। चिकित्सकका अनुसार डा। भण्डारीको अर्को अप्रेशन तयारी पनि भइरहेको छ। त्यसका लागि उनीहरुले भण्डारीका आफन्तसँग परामर्श गर्दैछन्। 

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २ २०७७१०:४५:१८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend