आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

भोजपुरमा नेकपा र राप्रपामा पहिरो, दर्जनौं कार्यकर्ता कांग्रेस प्रवेश

भोजपुरमा नेकपा र राप्रपामा पहिरो, दर्जनौं कार्यकर्ता कांग्रेस प्रवेश

  • मिडिया डबली
  • बुधवार, श्रावण २१ २०७७

  • 10.1K
    SHARES

  • भोजपुरमा नेकपा र राप्रपामा पहिरो, दर्जनौं कार्यकर्ता कांग्रेस प्रवेश


    भोजपुर– नेकपा, राप्रपा र जनता समाजवादी पार्टी परित्याग गरी भोजपुरमा १८ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार बसेको कांग्रेस जिल्ला कार्यसमितिको विशेष बैठकमा उनीहरु पार्टी प्रवेश गरेका हुन्। 

    अन्य पार्टी छोडेर कांग्रेस प्रवेश गर्नेहरुमा लिलामाया तामाङ, सुरेशकुमार मोक्तान, मणी कुमार राई, प्रलाद थापा, चन्द्र बहादुर नेपाली, राम कुमार राई, रोशन राई, सरोज राई, युवराज राई, रमेश राई, आत्मा राई, भुपेन राई, जय कुमार राई, महात्मा राई, तिर्थ बहादुर भुजेल, मित्र तामाङ र शुभलक्ष्मी राई छन्। 

    नवप्रवेशीलाई सभापति नन्दमणी राई, प्रमुख अतिथि कुमारी लक्ष्मी राई, पुर्वसभापती बालकृष्ण थापा, सचिव कैलाशुकमार आले, नेताहरु धर्मराज राई, विरवल राई, गोविन्द कार्की, गजेन्द्र बबहादुर कार्की लगायतले स्वागत गरेका थिए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ५ २०७७१०:५६:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend